19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

समाचार

पिप्रहवा–नहरचोक जोड्ने लिंकरोड बन्दै

पिप्रहवा–नहरचोक जोड्ने लिंकरोड बन्दै

    प्रकाशित मितिः शुक्रबार, भदौ २७, २०७६       |
कोहलपुर । बाँकेको जानकी गाउँपालिका भित्रको मुख्य सडक निर्माण कार्य शुरु भएको छ । वडा नं. ६ गनापुर स्थित पिप्रहवा चोकदेखि वडा नं. ४ खजुराखुर्दको नहर चोक हुँदै नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा जोड्ने गरी निर्माण कार्य शुरु गरिएको सडकको बिहीवार गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले शिलान्यास गरे । गनापुर पिप्रहवा चोकदेखि खजुराखुुद्र्धको नहर चोकसम्म ७ किलोमिटर लम्वाई रहेको सडकको चौडाई ७ मिटर रहने उ
‘इन्जिनियरहरुको गलत प्रवृत्तिका कारण राज्य बदनाम’

‘इन्जिनियरहरुको गलत प्रवृत्तिका कारण राज्य बदनाम’

    प्रकाशित मितिः शुक्रबार, भदौ २७, २०७६       |
कोहलपुर । संघिय सरकारका सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईले इन्जिनियरहरुको गलत प्रवृत्तिका कारण राज्य बदनाम बनेको आरोप लगाएका छन् । बाँकेको नेपालगञ्जमा बिहीबार डिप्लोमा इन्जिनियर्स एशोसिएसन (डिन) नेपालको केन्द्रीय सभालाई सम्बोधन गर्दै उनीले उक्त कुरा बताएका हुन् । मन्त्री राईले राज्यलाई दिग्भ्रमित पार्न खोज्ने इन्जिनियर विरुद्ध सरकार चुप लागेर नबस्ने चेतावनी दिए । इन्जिनियरहरुले गलत डिजाइ
हिउँदे अधिवेशनमा राजधानीको टुङ्गोः मन्त्री केसी

हिउँदे अधिवेशनमा राजधानीको टुङ्गोः मन्त्री केसी

    प्रकाशित मितिः शुक्रबार, भदौ २७, २०७६       |
नेपालगञ्ज । प्रदेश नम्बर ५ का आन्तरीक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसी ‘सोनाम’ ले हिउँदे अधिवेशनबाट राजधानीको टुङ्गो लाग्ने बताएका छन् । बाँकेको नेपालगञ्जमा बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले प्रदेशको स्थायी राजधानी आउँदो हिउँदे अधिवेशनबाट टुङ्गो लाग्ने बताएका हुन् । प्रदेशको स्थायी राजधानी कहाँ बनाउने भन्ने बारे आउँदो हिउँदे अधिवेशनले टुङ्गो लगाउने बताउँदै मन्त्री सोनामले दिर्घक
नेपालगञ्जमा आधुनिक ल्यान्डफिल साइट सञ्चालनमा

नेपालगञ्जमा आधुनिक ल्यान्डफिल साइट सञ्चालनमा

    प्रकाशित मितिः शुक्रबार, भदौ २७, २०७६       |
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा देशकै पहिलो ठूलो एकिकृत फोहरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र (ल्यान्डफिल साइट) निर्माण भएको छ । नेपालगञ्ज उपमहानगरपालिका २३ हिरमिनियामा १३ बिगाहा ५ कठ्ठा जग्गामा निर्माण भएको ल्यान्डफिल साइटको बिहीबार संघिय सरकारका सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईले उद्घाटन गरे । एसियाली विकास बैंक (एडिबि) को सहयोगमा एकीकृत सहरी विकास कार्यक्रम अन्तर्
असल अभिभावकका १५ पहिचान

असल अभिभावकका १५ पहिचान

    प्रकाशित मितिः बिहिबार, भदौ २६, २०७६       |
-आचार्य लक्ष्मण भण्डारी एउटा अङ्ग्रेजी भनाइ छ, ‘द लाफ्टर अफ अ चाइल्ड इज द लाइट अफ द होम’ अर्थात् बच्चाको मुस्कान नै घरको उज्यालो हो । जुन घरमा बालबालिका छैनन् त्यो घर मुस्कानबिनाको घरजस्तै हुन्छ । घरमा बालबालिका उफ्रन्छन्, खेल्छन्, रमाउँछन्, दौडन्छन्, नाच्छन्, गाउँछन् र नै घरहरु घरजस्ता हुने गर्दछन् । घरले बालबालिकाकै कारण पूर्णता पाउँछ । दुई युवायुवती जब विवाहबन्धनमा बाँधिन्छन् तब उनीहरुले छोराछ
यामाहाको शोरुम कोहलपुरमा

यामाहाको शोरुम कोहलपुरमा

    प्रकाशित मितिः बिहिबार, भदौ २६, २०७६       |
कोहलपुर । बाँकेको कोहलपुरमा यामाहाको अत्याधुनिक शोरुम सञ्चालनमा आएको छ । बुधबार शोरुमको कोहलपुरका नगरपालिकाका प्रमुख लुटबहादुर रावतले उद्घाटन गरे । यामाहाको आधिकारीक बिक्रेता श्रेष्ठ ट्रेड हवले शोरुम सञ्चालनमा आएको हो । कोहलपुरमा अबदेखि यामाहाको ‘वरल्र्ड क्लास आउटलेट’ (सेल्स, सर्भिस, एक्सचेन्ज, फाइनान्स र स्पेयर पाटर्स) सहितको अत्याधुनिक शोरुम हुनेछ । उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख रावतले म
साढे तीन हजार हुम्लीले लिए ‘सीमा पास’

साढे तीन हजार हुम्लीले लिए ‘सीमा पास’

    प्रकाशित मितिः बिहिबार, भदौ २६, २०७६       |
दाने बोहरा । हुम्ला । (रासस) । छिमेकी मित्रराष्ट्र चीनमा काम गर्न जानका लागि तीन हजार ५०० हुम्लीले सीमा पास बनाएका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट जोड्ने हिल्सा नाका खुलेपछि कामको खोजीका लागि वैशाखदेखि उनीहरूले नयाँ सीमा पास नवीकरण गरेको जिल्ला प्रशासन हुम्लाले जनाएकोे छ । यो नाका हिमपातका कारण वर्षमा छ महीना मात्र खुल्ने गर्छ भने जाडोका कारण मङ्सिरदेखि बन्द भई जेठदेखि पुनः हिल्
फाराम भरेको दुई वर्ष बित्दासमेत धारा पाइएन

फाराम भरेको दुई वर्ष बित्दासमेत धारा पाइएन

    प्रकाशित मितिः बिहिबार, भदौ २६, २०७६       |
तुलसीपुर । दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले लामो समयदेखि खानेपानीको धारा वितरण गर्न सकेको छैन । लामो समयपछि गत वर्ष फागुनमा संस्थाले नयाँ धारा जडानका लागि आवेदन आह्वान ग¥यो । तुलसीपुर उपमहानगरपालिकाको निर्देशनपछि मात्रै खानेपानीले धारा जडानका लागि आवेदन ग¥यो । संस्थाले दुई हजार ५०० जनालाई नयाँ धारा जडानका लागि आवेदन खुला गरेको थियो । तर, त्यो भन्दा दुई वर्षअघि नै नयाँ धाराका
जलवायु परिवर्तनको असर न्यूनीकरण लागि वृक्षारोपण

जलवायु परिवर्तनको असर न्यूनीकरण लागि वृक्षारोपण

    प्रकाशित मितिः बिहिबार, भदौ २६, २०७६       |
बर्दिया । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अर्थोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले १३ हजारबढी विरुवा रोपिएको छ । सिएसडिआर बाँकेको परियोजना कार्यालय राजापुर मार्फत विभिन्न जातका १३ हजार ४० वटा विरुवा बर्दिया र कैलालीका विभिन्न सामुदायिक वन, विपद् व्यवस्थापन समिति र मध्यवर्ती सामुदायिक वनसँगको सहकार्यमा रोपिएको हो । सामाजिक विकास तथा अनुसन्धान केन्द्र (सिएसडिआर) ले यूनेपरजेड जुरिक फाउण्डेसन
सुर्खेत बसपार्क हस्तान्तरणमा ढिलाई

सुर्खेत बसपार्क हस्तान्तरणमा ढिलाई

    प्रकाशित मितिः बिहिबार, भदौ २६, २०७६       |
सुर्खेत । निर्माण सम्पन्न भएको चार महीना बिते पनि सुर्खेत सिटी बसपार्क अझैं सञ्चालनमा आएको छैन । निर्माण कम्पनीले नगर विकास कोष र कोषले वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने आयोजना प्रक्रियागत ढिलाइका कारण सञ्चालनमा आउन नसकेको हो । नगरपालिकाका इञ्जिनीयर विशाल अधिकारीले बसपार्क अब छिट्टै हस्तान्तरण हुने बताए । ‘हस्तान्तरण प्रक्रिया शुरु भइसकेको छ, सम्भवतः असोजको पहिलो सातासम्म हस्तान्त
दशैँका लागि तीन हजार खसी काठमाडौँ पठाइदै

दशैँका लागि तीन हजार खसी काठमाडौँ पठाइदै

    प्रकाशित मितिः बिहिबार, भदौ २६, २०७६       |
नेपालगञ्ज । आउँदो दशैँका लागि बाँकेका महिला उद्यमीले पालेका तीन हजार खसी काठमाडौँ पठाइने भएका छन् । गत वर्षको दशैँमा एक हजार ५०० खसी काठमाडौँ पठाएकामा अहिले त्यसलाई दोब्बर गरी तीन हजार खसी पठाउने लक्ष्य राखिएको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घकी अध्यक्ष गङ्गा शाहले जानकारी दिइन् । उनका अनुसार, बाँकेको राप्ती सोनारी गाउँपालिकाको कचनापुर, ढकेरी, बिनौना, बैजापुर, कुसुम, फत्तेपुरलगायत गाउँमा महिल
डुवानमा कोहलपुर लोकनगर

डुवानमा कोहलपुर लोकनगर

    प्रकाशित मितिः बिहिबार, भदौ २६, २०७६       |
कोहलपुर । मंगलबार राती केहीबेर परेको बर्षाका कारण कोहलपुर नगरपालिका ११ मा रहेको लोकनगर डुवानमा परेको छ । लोकनगर बस्तीका ४० घर डुवानमा परेको कोहलपुर नगरपालिका वडा नम्बर ११ अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिए । स्थगलत अनुगमनमा पुगेका वडाध्यक्ष थापाका अनुसार ४० घरमध्ये ४ घरहरु पुर्ण रुपमा क्षती पुगेको छ । ‘केहीबेरको बर्षाले गाउँका केही घरहरुमा पानी पसेको पाइएको छ’ उनले भने, ‘उचित ढल निकासको समस्