भेरी अस्पताल विकास समितिको अध्यक्षमा शाह



नेपालगन्ज ।

सरकारले नेपालगन्जको भेरी अस्पताल विकास समितिको अध्यक्षमा बिरेन्द्र बहादुर शाहलाई मनोनयन गरेको छ ।

मन्त्रीपरिषद्को असार १७ गतेको निर्णय अनुसार शाहलाई ३ बर्षका लागि उक्त अस्पताल विकास समितिको अध्यक्षमा मनोनीत गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० असार २४ गते आइतबार