बाँके ।
कोहलपुर–सुर्खेत सडक खण्डको बबई नजिकैं मालबहाक ट्रक दुर्घटना हुँदा सवारी सञ्चालनमा समस्या भइरहेको छ ।
नेपालगन्जबाट सुर्खेततर्फ गइरहेको ट्रक अनियन्त्रित भएर दुर्घटना हुँदा सवारी सञ्चालनमा समस्या भइरहेको अस्थायी ट्राफिक पोस्ट बबईले जनाएको छ ।
अहिले ट्रकलाई साइट लगाएर सडक सञ्चानलको तयारी भइरहेको छ ।
प्रकाशित मिति : २०८० वैशाख १७ गते आइतबार








प्रतिक्रिया दिनुहोस्