बाँकेको नरैनापुरमा १४,१७२ जनाले गरे मतदान



नेपालगन्ज ।

बाँकेको नरैनापुर गाउँपालिकामा ७६ प्रतिशत मत खसेको छ । स्थानीय तह निर्वाचन २०७९ अन्तरगत् आज भएको मतदानमा १४,१७२ मत खसेको निर्वाचन अधिकृत रेशम आचार्यले जानकारी दिए ।

उनका अनुसार ६३८३ महिला र ७७८९ जना पुरुषले मतदान गरेका छन् । नरैनापुर जम्मा १८,५९९ मतदाता छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ३० गते शुक्रबार