युवा संघका केन्द्रीय सदस्य वकिल बमलाई प्रहरीले पक्राउ गरेको छ।
गुण्डानाइके दिनेश अधिकारी ‘चरी’निकट बमलाई महिलालाई हातपात गरेको आरोपमा बिहीबार राति ठमेलबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
उनको घर बाजुरा हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०७८ चैत ११ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्