बाबुरामले लगाए बुवाको हातबाट टीका



काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले बुबाको हातबाट टीका ग्रहण गरेका छन् ।

 

समाजवादी पार्टीका संघीय अध्यक्ष समेत रहेका भट्टराईले ९२ वर्षीय बुबा भोजप्रसाद भट्टराईको हातबाट बडादसैँको अवसरमा टीका ग्रहण गरेका हुन् । उनका परिवारले नै बुबाबाट टीका तथा आशीर्वाद थापेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज २९ गते शुक्रबार