पाँच विद्यार्थी संगठनले संयुक्त रूपमा प्रतिनिधि सभा विघटनविरूद्ध आज काठमाडौंमा प्रदर्शन गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै प्रदर्शनीमार्गमा आज अपरान्ह उनीहरूले प्रदर्शन गरेका छन्।
नेविसंघ महामन्त्री दीपक भट्टराईले संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेको बताए।
कअजयय
िउनकाअनुसार शुक्रबार बिहान १० बजे फेरि प्रदर्शन गर्ने तयारी छ। प्रतिनिधि सभा विघटनलाई बदर गरिनुपर्ने माग उनीहरूको छ।
प्रकाशित मिति : २०७८ असार १० गते बिहीबार









प्रतिक्रिया दिनुहोस्