कोहलपुरमा डाटा सेन्टर निर्माण हुने



कोहलुपुर 

बाँकेको कोहलपुर नगरपालिकामा डाटा सेन्टर निर्माण हुने भएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्र अन्र्तगत कोहलपुरमा प्रस्ताव गरिएको डाटा सेन्टरको निर्माण हुने भएको हो । त्यसको लागि चालू आर्थिक वर्षमा काम शुरु हुने बताइएको ।

राष्ट्रिय योजना आयोगका अनुसार, डाटा सेन्टर निर्माण सम्बन्धी बिस्तृत परियोजना प्रतिवेदन डिपीआर तयार भइसकेको छ । निर्माण सम्बन्धी काम चालू आर्थिक वर्षमा गर्ने योजना रहेको छ । @File Photo

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ३ गते बुधबार