प्रशासनको आदेशः बाँकेमा ४ बजेपछि औषधि बाहेक अन्य पसल खोल्न नपाइने



सोमबारदेखि सरकारले घोषणा गरेको ‘लकडाउन’लाई बाँकेमा थप कडाई गरिन लागेको छ । आइतबार साँझ एक सूचना जारी गरेर जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउन कडाई गर्ने जनाउ दिएको हो ।

सोमबारदेखि अर्को सूचना जारी नहुँदासम्म दिउँसो ४ बजेपछि औषधी पसल बाहेक अन्य कुनै उद्योग व्यवसाय समेत खोल्ने नपाइने बताइएको छ ।

सूचना हेर्नुहोस्

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ७ गते आइतबार