ज्ञानकुञ्ज अंग्रेजी स्कुलद्वारा वडा कार्यालयलाई खाद्यान्न सहयोग



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेको ज्ञानकुञ्ज अंग्रेजी स्कुल चप्परगौडिद्वारा १२ वडा कार्यालयलाई खाद्यान्न सहयोग गरेको छ ।

शनिबार विद्यालयका संस्थापक महेन्द्र कार्कीले १२ नम्बर वडा कार्यालयलाई एक क्न्टिल चामल सहित अन्य खाद्यान्न साम्रागी सहयोग उपलब्ध गराएको हो । उनका अनुसार यो विद्यालयको सम्पूर्ण परिवारको तर्फबाट सहयोग गरेको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ६ गते शनिबार