मीना डाँगीका सुन्दर ‘साइनो’ हरु



– मीना डाँगी

पुक्क उखलिएछु !
जरा त छदै थिएन
तामस जोगाएर राख।

निभाउँछ रे, आगो !
भ्याइ नभ्याइ छर्कन !
पानीको बदला पेट्रोल।

निशाचरको यात्रा
भिडभाड अन्धकार
माछा! धमिलो पानीभित्र ।
कनकाइ न.पा.–८ लक्ष्मीपुर, झापा

  • No tags available
प्रकाशित मिति : २०७६ चैत ८ गते शनिबार