पप तथा आधुनिक गायक सौगात सायरको ‘तिर्खा मेट्यो’ नयाँ गीत सार्वजनिक (भिडियो सहित)



 

संगितका साधक सौगात सायरले पछिल्लो समयका दर्शकको मागलाई मध्यनजर गर्दै तिर्खा मेट्यो बोलको गीत सार्वजनिक गरेका हुन ।

यस गीतमा स्वर,लय र संगीत गायकको नै रहेको छ। दर्शक सोताहरुको मागलाई मध्यनजर गदै यो गीत आफुले बजारमा ल्याएको गीत मध्य फरक भएको बताए ।

प्राय भाबुक गीत गाउने गायक यो गीतले दर्शक सोता मजाले नाच्ने उनले बताए । सार्वजनिक भएको गीतबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको बताए ।

म्युजिक भिडियोमा अभिषेक आले मगर र स्नेह थाहाको मुख्य अभिनय रहेको छ। तिमी फुल्यौ कतै म फुले कतै, नजलाउ ब्यर्थै छाती, कहिले काही मुटु दुख्यो भने, इतिहासको एक पानामा लगायतका चर्चित तथा सफल गीत गायका गायक सौगात सायर युवा पुस्ताले मन पराउने गायक मध्यका एक हुन।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत ७ गते शुक्रबार