कोहलपुरमा टायर बाल्दै फेरी प्रदर्शन सुरु



कोहलपुर । 
आईतबार भएको सडक दुर्घटनाई लिएर सोमबार पनि कोहलपुर अहिले अस्तव्यस्त छ ।

आज पनि कोहलपुरमा बन्द आह्वान गरिएको छ । बन्दका कारण सोमबार पनि यहाँको जनजीवन अस्तव्यस्त हुने देखिएको छ ।घटनाको विरोध गर्दै  नजिकै टायर बालेका छन् ।

बिहानै देखि कोहलपुरमा सवारी आवागमन समेत ठप्प छन् । अहिले कोहलपुरको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २३ गते सोमबार