कोहलपुर । बागेश्वरी बहुमुखी क्याम्पसमा अध्ययन एक विद्यार्थीले आफ्नो जन्मदिनको अवसरमा विरुवा रोेपेका छन् । 
तिलक देवकोटाले आफ्नो जन्मदिनको अवसरमा अमलाका दुई वटा विरुवा रोपेका हुन् ।
उनले जन्म दिनको अवसरमा केही नयाँ कार्य गर्न सकिन्छ भन्ने उद्देश्ये आफूले विरुवा रोपेको बताए ।
प्रकाशित मिति : २०७६ मंसिर १० गते मंगलबार









प्रतिक्रिया दिनुहोस्