कोहलपुर ।
कोहलपुरमा नयाँ इलाका प्रमुख प्रहरी नायब उपरिक्षक हेम बहादुर शाही आएसंगै लागुऔषध नियन्त्रण गर्ने प्रमुख प्राथमिकतामा राखेको बताएका छन् ।
मंगलबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै डिएसपी शाहीले लागुऔषध नियन्त्रण गर्नका लागि विद्यालय स्तरीय सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने अन्तिम चरणमा पुगेका अब केही दिनमा नै सञ्चालनमा आउने छ उनले भने, माध्यामिक विद्यालय तथा कक्षा ८, ९ मा अध्ययनरत विद्यार्थीहरुलाई पनि लाघुऔषध नियन्त्रण गर्नका लागि सचेतना कार्यत्रम गर्नका लागि अहिले विद्यालय छनौट गरेका छौं ।
प्रकाशित मिति : २०७६ भदौ १७ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्