नेपालगन्ज । नेकपा बाँकेको अध्यक्षमा अग्रज नेता आईपी खरेल र सचिवमा अशोक कोइराला चयन भएका छन् ।
नेकपाको सचिवालय बैठकले बाँके सहित देशभरका जिल्ला कमिटीको नेतृत्व टुंगो लगाउँदा बाँकेमा अध्यक्ष खरेल र सचिवमा कोइराला चयन भएका हुन ।
खरेल माओवादी बाँकेको संयोजक हुन भने कोइराला एमाले बाँकेका अध्यक्ष हुन् । नेकपा सचिवालय बैठकको निर्णय सोमबार औपचारिक सार्वजनिक भएको हो।
प्रकाशित मिति : २०७६ वैशाख ९ गते सोमबार










प्रतिक्रिया दिनुहोस्