बाँके जिल्लामा २ अर्ब ७२ करोड ६४ लाख बजेट विनियोजन



बाँके जिल्लामा २ अर्ब ७२ करोड ६४ लाख बजेट विनियोजन गरेको छ । जसमा नेपालगन्ज नगरपालिकामा ६५ करोड ४४ लाख, कोहलपुर ४० करोड ८१ लाख बजेट छुट्याएको छ । त्यस्तै खजुरा गाउँपालिकामा ३५ करोड ७२ लाख, जानकी गाउँपालिकामा २० करोड ९२ लाख, डुडुवा गाउँपालिकामा २१ करोड ५७ लाख, नरैनापुर गाउँपालिकामा २० करोड ८० लाख, राप्तीसोनारी गाउँपालिकामा ३६ करोड २ लाख बजेट विनियोजन गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १६ गते बुधबार