काठमाडौं,३० फागुन/ प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त हुनु भएको छ ।

न्यायपरिषदको आज बसेको बैठकले पराजुलीले उमेर हदका कारण यसअघि नै अवकास पाउनु पर्ने भन्दै उहाँलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति : २०७४ फागुन ३० गते बुधबार
काठमाडौं,३० फागुन/ प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त हुनु भएको छ ।

न्यायपरिषदको आज बसेको बैठकले पराजुलीले उमेर हदका कारण यसअघि नै अवकास पाउनु पर्ने भन्दै उहाँलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्