भारतीय विदेशमन्त्री सुष्मा स्वराज भोली नेपाल आउँदै



काठमाण्डौँ, १७ माघ / भारतकी विदेश मन्त्री सुष्मा स्वराज दुईदिने भ्रमणमा भोलि नेपाल आउनुहुने भएको छ ।
भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

साथै उहाँले आपसी हितका विविध विषयमा राजनीतिक दलका नेतासँग विचारविमर्श गर्नुहुने परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १७ गते बुधबार