प्रदेशसभाको पहिलो बैठक सिंचाई डिभिजनमा बस्ने



सुर्खेत/  प्रदेश नं ६ मा प्रदेशसभाको पहिलो बैठकको मिति तय गरिएको छ ।

यही माघ २१ गते सिंचाई डिभिजनको सभाहलमा पहिलो बैठक बस्ने तयारी भएकाे प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

संविधानले गरेको व्यवस्थाअनुसार अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र बैठक बोलाउनु पर्ने व्यवस्था छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १५ गते सोमबार