काठमाडौं, माघ ५ – निर्वाचन आयोगले समानुपातिक तर्फबाट प्रदेशसभाको सांसद बनेकाहरुलाई आज प्रमाणपत्र वितरण गर्दैछ ।
मंसिर १० र २१ गते भएको चुनावमा दलहरुले पाएको मतका आधारमा प्रदेशसभामा चुनिएका २ सय २० जना समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रकाशित मिति : २०७४ माघ ५ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्