अमेरिकन, वैज्ञानिकले क्यान्सरको प्राकृतिक उपचारको फल पत्ता लगाए, जुन फल नेपालमा मात्रै पाईने !!

संसारका करोडौं मानिसहरु क्यान्सरबाट पीडित छन् । क्यान्सर अहिलेसम्मकै सबैभन्दा घातक रोग हो । तर रुसी वैज्ञानिक ह्रिस्टो मेर्मेर्सकीले क्यान्सरको प्राकृतिक उपचार पत्ता लगाएको दावी गरेका छन् ।
रुसका वैज्ञानिक ह्रिस्टोले घरमै बनाउन सकिने यस्तो औषधी पत्ता लगाएका छन्, जसको प्रयोगले विभिन्न प्रकारका प्राणघातक क्यान्सर रोगबाट बचाउन सन्छ ।
औषधी तयार बनाउन चाहिने सामग्री
४०० ग्राम ताजा ओखर
४०० ग्राम क्वाँटी (अंकुरित गेडागुडी एवम् अन्न)
१ किलो प्राकृतिक मह
१२ पोटी ताजा लसुन
१५ वटा ताजा कागती
२०० ग्राम आलु बकडा
क्वाँटी तयार पार्ने तरिका
काँचको भाँडामा केही गेडागुडी राख्नुहोस् र डुब्नेगरी पानी राख्नुहोस् । यसलाई एक रात यत्तिकै छाडिदिनुहोस् र अर्को बिहान गेडागुडीबाट पानी निकाल्नुहोस् र त्यसलाई राम्रोसँग पखाल्नुहोस् । उक्त सफा गेडागुडीलाई काँचको भाँडामा छोपेर २४ घन्टासम्म राख्नुहोस् । यसपछि टुसाएको गेडागुडी वा क्वाँटी तयार हुन्छ ।
औषधी तयार पार्ने तरिका
लसुनको पोटी, ओखर र क्वाँटीलाई एकैठाउँमा मिसाएर पिस्नुहोस् ।
५ वटा कागती बोक्रा नछोडाइकन पिस्नुहोस् ।
बाँकी १० वटा कागतीलाई निचोरेर रस उक्त मिश्रणमा राख्नुहोस् र सबै कुरालाई राम्रोसँग मिक्स गर्नुहोस् ।
उक्त मिश्रणलाई महमा काठको चम्चा प्रयोग गर्दै राख्नुहोस् ।
उक्त मिश्रणलाई एउटा काँचको भाँडामा राख्नुहोस् र फ्रिजमा राख्नुहोस् । यसलाई तीन दिनको लागि फ्रिजमा राखेपछि औषधीको रुपमा सेवन गर्नुहोस् ।
डा. मेर्मेर्सकीका अनुसार तयार भएको औषधीलाई सुत्नुभन्दा आधा घण्ठा पहिला खानुहोस् र हरेकपटक खाना खानुभन्दा आधा घण्टा अगाडि खानुहोस् । क्यान्सरको उपचारको लागि खाँदै हुनुहुन्छ भने हरेक २ घन्टामा एक–दुई चम्चा सेवन गर्नुहोस् ।
हेल्थीटिप्सवर्ल्ड्स नेटका अनुसार डा. मेर्मेर्सकीका अनुसार यो औषधी दीर्घायू र स्वस्थ जीवनको लागि पनि सहयोगी हुनेछ । यो क्यान्सरको उपचारमा एकदमै लाभदायक हुनेछ । जवान देखिन र तागतका लागि पनि यो उपयोगी हुनेछ । यसले शरीरको मेटाबोलिज्म बढाउँछ र मृगौला र कलेजो सफा राख्न पनि यसले सहयोग गर्दछ । यसले शरीरमा रोगको विरुद्ध लड्ने क्षमता पनि बचाउँछ ।
अन्य समाचार
पूर्वको माथीभरा माताको मन्दिरमा भयो दरलाग्दो घटना, मन्दिर नजिकैको रुख काट्दा बग्यो रगतको खोलो, यस्तो अनिष्ठ हुने संकेत म पूजा पाठमा विश्वास नगर्ने मान्छे, मेरो छोरो प्यारालाइसीस भए पछि यहि मन्दिरमा आएर पूजार गरें । आज मेरो छोरो यो मन्दिरलाईनै जन्मदाता ठान्छ’ – स्थानीय रेखा सिवुले भनिन् ।
झापाको दक्षिणी गाबिस गोलधाप ४ मा रहेको सिंहवाहिनी शक्तिपीठका चमत्कार अनगिन्ती छन् । २०६४ सालमा प्यारालाइसिस रोगीलाई पुनर्जिवन दिएपछि उक्त शक्तिपीठ विश्वासीलो बन्दै गएको हो । विकास र प्रवद्र्धनबाट ओझेलमा परेको शक्तिपीठ झापाको पाथीभरा माता भएको स्थानीय वृद्धवृद्धा बताउँछन् ।
गोल्धापबासीका अनुसार मेची अञ्चलमा ३ स्थानमा पाथीभरा माता रहेका छन् । ताप्लेजुङ्ग, इलाम र झापामा पाथीभरा मन्दिर भएपनि झापाको पाथीभरा मन्दिरलाई हेला गरिएको गुनासो गरिएको छ ।
झापाको विर्तामोडबाट १० किलोमिटर दक्षिणमा रहेको सो मन्दिर आर्थिक अभावका कारण व्यवस्थित गर्न नसकिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खड्गप्रसाद ओली बताउँछन् । उनले झापाको पाथीभरालाई विकास गरी धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबैलाई आह्वान गरेका छन् ।
पूर्वाञ्चलकै विशिष्ठ धार्मिक स्थलहरु मध्ये सिंहवाहिन शक्तिपीठ देव स्थालमा अनौठो वृक्ष रहेको छ । वृक्षलाई कोट्याउँदा रगत बग्ने गरेको मन्दिर समितिले जनाएको छ । सिंहवाहिनी शक्तिपीठको चौतर्फी विकासका लागि यही फागुन ५ गतेदेखि १६ गतेसम्म शिव महापूर्ण ज्ञान महायज्ञको आयोजना गरिएको छ ।
धार्मिक एवम् ऐतिहासिक स्थल सिंहवाहिनी शक्तिपीठ वि.सं. १८९५ मा घना जंगलको रुपमा थियो । मानिसहरुको आवत जावत विरलै हुने भएपनि केही आवगतजावत गर्नेहरुले उक्त स्थानको चमत्कार सुनाउने गरेका छन् । स्थानीय धर्मनुरागीका अनुसार पुर्णीमाको रातमा नागनागिनहरुको नृत्य तथा सहवास हुने, औंशीको रातमा नागनागिनले शक्तिपीठलाई उज्यालो बनाउने गरेको बताउँछन् । अनौठा अनौठा बाजा बज्ने सो स्थानमा सयौंको मनोकांक्षा पूरा भएपछि सहयोग गर्नेहरु पनि आउन थालेको अध्यक्ष ओलीले बताए । वार्षिक डेढ लाख धर्मावलम्बी दर्शन गर्न आउने गरेको समितिको तथ्याङ्कमा उल्लेख छ । सञ्चालन हुन लागेको महापूराण बारे बुधबार पत्रकार सम्मलेन गर्दै पूराण आयोजक समितिका अध्यक्ष त्रिलोचन सापकोटाले पूर्वमै सिंहदेवी शक्तिपीठमा आश्चर्य शक्ति भएको दावी गरे । उनले ताप्लेजुङ्गको झैं पाथीभरा झापामा भएको बताए ।
मन्दिर परिषरमा रहेको अनौठो वृक्षमा ४ वटा पंक्षी (लाटकोसेरो) लामो समयदेखि बस्दै आएका छन् । जुठो बार्दै गरेको परिवारका केही सदस्य, महिनावारी भएका महिलालाई मन्दिरको मुल गेटमा नपुग्दै पंक्षीले रोक्ने गरेको स्थानीय धामी श्रीप्रसाद बस्नेत बताउँछन् ।
उनले भने – ‘यो मन्दिरमा ताप्लेजुङकै पाथीभरा माता पनि हुनुहुन्छ ।’ पाप सम्झेर आउनेलाई पीठमा माताको शक्तिले प्रवेश मै रोक लगाउने उनले थपे । पीठमा पाथीभरा माता, दक्षिणकाली, सिंहवाहीनीको मुलथान, शिव र कृष्ण भगवानको मन्दिर अवस्थित छन् । पत्रकार भेटघाटमा पूराण आयोजक समितिका संयोजक सापकोटाले ओझेलमा परेको सिंहवाहीनी शक्तिपीठलाई उत्थान गर्न सबैको भूमिका रहने बताए । घरबाट नजिकै मन्दिर रहेपनि वास्ता नगर्ने गाविस कर्मचारी रेखा छोराले पाएको पुनर्जिवन पछि हप्तै पिछे पुजा पाठमा संलग्न हुने गरेको बताउँछिन् ।
धेरै ठाउँमा उपचार गर्न पू¥याएपनि केही सुधार नहुँदा मन्दिरमै भाकल गरेर छोरा जाती भएको उनको अनुभव छ । ‘अहिले छोरा सरस्वतीको पूजाको दिन पनि विद्यालय होइन मन्दिर जाउँ भन्छ’ – आमा रेखाले भनिन् । २०१५ सालदेखि आस्थाको केन्द्र बनेको शक्तिपीठमा सन्थाल जातिले साप्ताहिक रुपमा पूजा गर्दै आएका थिए । २०५५ सालमा स्थानीय भक्तजन तथा नेपाल सरकारको सहयोगमा पक्की मन्दिर निर्माण गरिएको स्थानीय मदन थपलियाले बताए ।
पूराणको पूर्व सन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा गोल्धाप गाविस सचिव बुद्धिप्रसाद पौडेल, रेखा शिबु, होमनाथ दाहाल, शिव कटुवाल, डम्बरसिंह शिबु, पूराण आयोजक समितिका सापकोटा, मन्दिर समितिका अध्यक्ष ओली लगायतले मन्दिरलाई चाँडै पूर्वकै पशुपतिनाथ बनाउन थालिएको बताए ।
तेस्रो पटक आयोजना गरिएको पूराणले धर्माबलम्बीको आगमन ब ढाउने र मन्दिरको संरचना व्यवस्थित गर्न सहयोग पुग्ने आशा गरिएको छ । म पूजा पाठमा विश्वास नगर्ने मान्छे, मेरो छोरो प्यारालाइसीस भए पछि यहि मन्दिरमा आएर पूजार गरें । आज मेरो छोरो यो मन्दिरलाईनै जन्मदाता ठान्छ’ – स्थानीय रेखा सिवुले भनिन् ।
झापाको दक्षिणी गाबिस गोलधाप ४ मा रहेको सिंहवाहिनी शक्तिपीठका चमत्कार अनगिन्ती छन् । २०६४ सालमा प्यारालाइसिस रोगीलाई पुनर्जिवन दिएपछि उक्त शक्तिपीठ विश्वासीलो बन्दै गएको हो । विकास र प्रवद्र्धनबाट ओझेलमा परेको शक्तिपीठ झापाको पाथीभरा माता भएको स्थानीय वृद्धवृद्धा बताउँछन् । sidebar1
गोल्धापबासीका अनुसार मेची अञ्चलमा ३ स्थानमा पाथीभरा माता रहेका छन् । ताप्लेजुङ्ग, इलाम र झापामा पाथीभरा मन्दिर भएपनि झापाको पाथीभरा मन्दिरलाई हेला गरिएको गुनासो गरिएको छ ।
झापाको विर्तामोडबाट १० किलोमिटर दक्षिणमा रहेको सो मन्दिर आर्थिक अभावका कारण व्यवस्थित गर्न नसकिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खड्गप्रसाद ओली बताउँछन् । उनले झापाको पाथीभरालाई विकास गरी धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबैलाई आह्वान गरेका छन् ।
पूर्वाञ्चलकै विशिष्ठ धार्मिक स्थलहरु मध्ये सिंहवाहिन शक्तिपीठ देव स्थालमा अनौठो वृक्ष रहेको छ । वृक्षलाई कोट्याउँदा रगत बग्ने गरेको मन्दिर समितिले जनाएको छ । सिंहवाहिनी शक्तिपीठको चौतर्फी विकासका लागि यही फागुन ५ गतेदेखि १६ गतेसम्म शिव महापूर्ण ज्ञान महायज्ञको आयोजना गरिएको छ ।
धार्मिक एवम् ऐतिहासिक स्थल सिंहवाहिनी शक्तिपीठ वि.सं. १८९५ मा घना जंगलको रुपमा थियो । मानिसहरुको आवत जावत विरलै हुने भएपनि केही आवगतजावत गर्नेहरुले उक्त स्थानको चमत्कार सुनाउने गरेका छन् ।
स्थानीय धर्मनुरागीका अनुसार पुर्णीमाको रातमा नागनागिनहरुको नृत्य तथा सहवास हुने, औंशीको रातमा नागनागिनले शक्तिपीठलाई उज्यालो बनाउने गरेको बताउँछन् । अनौठा अनौठा बाजा बज्ने सो स्थानमा सयौंको मनोकांक्षा पूरा भएपछि सहयोग गर्नेहरु पनि आउन थालेको अध्यक्ष ओलीले बताए ।
वार्षिक डेढ लाख धर्मावलम्बी दर्शन गर्न आउने गरेको समितिको तथ्याङ्कमा उल्लेख छ । सञ्चालन हुन लागेको महापूराण बारे बुधबार पत्रकार सम्मलेन गर्दै पूराण आयोजक समितिका अध्यक्ष त्रिलोचन सापकोटाले पूर्वमै सिंहदेवी शक्तिपीठमा आश्चर्य शक्ति भएको दावी गरे । उनले ताप्लेजुङ्गको झैं पाथीभरा झापामा भएको बताए ।
मन्दिर परिषरमा रहेको अनौठो वृक्षमा ४ वटा पंक्षी (लाटकोसेरो) लामो समयदेखि बस्दै आएका छन् । जुठो बार्दै गरेको परिवारका केही सदस्य, महिनावारी भएका महिलालाई मन्दिरको मुल गेटमा नपुग्दै पंक्षीले रोक्ने गरेको स्थानीय धामी श्रीप्रसाद बस्नेत बताउँछन् ।
उनले भने – ‘यो मन्दिरमा ताप्लेजुङकै पाथीभरा माता पनि हुनुहुन्छ ।’ पाप सम्झेर आउनेलाई पीठमा माताको शक्तिले प्रवेश मै रोक लगाउने उनले थपे । पीठमा पाथीभरा माता, दक्षिणकाली, सिंहवाहीनीको मुलथान, शिव र कृष्ण भगवानको मन्दिर अवस्थित छन् ।
पत्रकार भेटघाटमा पूराण आयोजक समितिका संयोजक सापकोटाले ओझेलमा परेको सिंहवाहीनी शक्तिपीठलाई उत्थान गर्न सबैको भूमिका रहने बताए । घरबाट नजिकै मन्दिर रहेपनि वास्ता नगर्ने गाविस कर्मचारी रेखा छोराले पाएको पुनर्जिवन पछि हप्तै पिछे पुजा पाठमा संलग्न हुने गरेको बताउँछिन् । धेरै ठाउँमा उपचार गर्न पू¥याएपनि केही सुधार नहुँदा मन्दिरमै भाकल गरेर छोरा जाती भएको उनको अनुभव छ । ‘अहिले छोरा सरस्वतीको पूजाको दिन पनि विद्यालय होइन मन्दिर जाउँ भन्छ’ – आमा रेखाले भनिन् । २०१५ सालदेखि आस्थाको केन्द्र बनेको शक्तिपीठमा सन्थाल जातिले साप्ताहिक रुपमा पूजा गर्दै आएका थिए । २०५५ सालमा स्थानीय भक्तजन तथा नेपाल सरकारको सहयोगमा पक्की मन्दिर निर्माण गरिएको स्थानीय मदन थपलियाले बताए ।
पूराणको पूर्व सन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा गोल्धाप गाविस सचिव बुद्धिप्रसाद पौडेल, रेखा शिबु, होमनाथ दाहाल, शिव कटुवाल, डम्बरसिंह शिबु, पूराण आयोजक समितिका सापकोटा, मन्दिर समितिका अध्यक्ष ओली लगायतले मन्दिरलाई चाँडै पूर्वकै पशुपतिनाथ बनाउन थालिएको बताए ।

तेस्रो पटक आयोजना गरिएको पूराणले धर्माबलम्बीको आगमन ब ढाउने र मन्दिरको संरचना व्यवस्थित गर्न सहयोग पुग्ने आशा गरिएको छ ।
म पूजा पाठमा विश्वास नगर्ने मान्छे, मेरो छोरो प्यारालाइसीस भए पछि यहि मन्दिरमा आएर पूजार गरें । आज मेरो छोरो यो मन्दिरलाईनै जन्मदाता ठान्छ’ – स्थानीय रेखा सिवुले भनिन् ।
झापाको दक्षिणी गाबिस गोलधाप ४ मा रहेको सिंहवाहिनी शक्तिपीठका चमत्कार अनगिन्ती छन् । २०६४ सालमा प्यारालाइसिस रोगीलाई पुनर्जिवन दिएपछि उक्त शक्तिपीठ विश्वासीलो बन्दै गएको हो । विकास र प्रवद्र्धनबाट ओझेलमा परेको शक्तिपीठ झापाको पाथीभरा माता भएको स्थानीय वृद्धवृद्धा बताउँछन् । गोल्धापबासीका अनुसार मेची अञ्चलमा ३ स्थानमा पाथीभरा माता रहेका छन् । ताप्लेजुङ्ग, इलाम र झापामा पाथीभरा मन्दिर भएपनि झापाको पाथीभरा मन्दिरलाई हेला गरिएको गुनासो गरिएको छ ।
झापाको विर्तामोडबाट १० किलोमिटर दक्षिणमा रहेको सो मन्दिर आर्थिक अभावका कारण व्यवस्थित गर्न नसकिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खड्गप्रसाद ओली बताउँछन् । उनले झापाको पाथीभरालाई विकास गरी धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबैलाई आह्वान गरेका छन् । पूर्वाञ्चलकै विशिष्ठ धार्मिक स्थलहरु मध्ये सिंहवाहिन शक्तिपीठ देव स्थालमा अनौठो वृक्ष रहेको छ । वृक्षलाई कोट्याउँदा रगत बग्ने गरेको मन्दिर समितिले जनाएको छ । सिंहवाहिनी शक्तिपीठको चौतर्फी विकासका लागि यही फागुन ५ गतेदेखि १६ गतेसम्म शिव महापूर्ण ज्ञान महायज्ञको आयोजना गरिएको छ ।
धार्मिक एवम् ऐतिहासिक स्थल सिंहवाहिनी शक्तिपीठ वि.सं. १८९५ मा घना जंगलको रुपमा थियो । मानिसहरुको आवत जावत विरलै हुने भएपनि केही आवगतजावत गर्नेहरुले उक्त स्थानको चमत्कार सुनाउने गरेका छन् । स्थानीय धर्मनुरागीका अनुसार पुर्णीमाको रातमा नागनागिनहरुको नृत्य तथा सहवास हुने, औंशीको रातमा नागनागिनले शक्तिपीठलाई उज्यालो बनाउने गरेको बताउँछन् । अनौठा अनौठा बाजा बज्ने सो स्थानमा सयौंको मनोकांक्षा पूरा भएपछि सहयोग गर्नेहरु पनि आउन थालेको अध्यक्ष ओलीले बताए । वार्षिक डेढ लाख धर्मावलम्बी दर्शन गर्न आउने गरेको समितिको तथ्याङ्कमा उल्लेख छ । सञ्चालन हुन लागेको महापूराण बारे बुधबार पत्रकार सम्मलेन गर्दै पूराण आयोजक समितिका अध्यक्ष त्रिलोचन सापकोटाले पूर्वमै सिंहदेवी शक्तिपीठमा आश्चर्य शक्ति भएको दावी गरे । उनले ताप्लेजुङ्गको झैं पाथीभरा झापामा भएको बताए ।
मन्दिर परिषरमा रहेको अनौठो वृक्षमा ४ वटा पंक्षी (लाटकोसेरो) लामो समयदेखि बस्दै आएका छन् । जुठो बार्दै गरेको परिवारका केही सदस्य, महिनावारी भएका महिलालाई मन्दिरको मुल गेटमा नपुग्दै पंक्षीले रोक्ने गरेको स्थानीय धामी श्रीप्रसाद बस्नेत बताउँछन् । उनले भने – ‘यो मन्दिरमा ताप्लेजुङकै पाथीभरा माता पनि हुनुहुन्छ ।’ पाप सम्झेर आउनेलाई पीठमा माताको शक्तिले प्रवेश मै रोक लगाउने उनले थपे । पीठमा पाथीभरा माता, दक्षिणकाली, सिंहवाहीनीको मुलथान, शिव र कृष्ण भगवानको मन्दिर अवस्थित छन् । पत्रकार भेटघाटमा पूराण आयोजक समितिका संयोजक सापकोटाले ओझेलमा परेको सिंहवाहीनी शक्तिपीठलाई उत्थान गर्न सबैको भूमिका रहने बताए । घरबाट नजिकै मन्दिर रहेपनि वास्ता नगर्ने गाविस कर्मचारी रेखा छोराले पाएको पुनर्जिवन पछि हप्तै पिछे पुजा पाठमा संलग्न हुने गरेको बताउँछिन् ।
धेरै ठाउँमा उपचार गर्न पू¥याएपनि केही सुधार नहुँदा मन्दिरमै भाकल गरेर छोरा जाती भएको उनको अनुभव छ । ‘अहिले छोरा सरस्वतीको पूजाको दिन पनि विद्यालय होइन मन्दिर जाउँ भन्छ’ – आमा रेखाले भनिन् । २०१५ सालदेखि आस्थाको केन्द्र बनेको शक्तिपीठमा सन्थाल जातिले साप्ताहिक रुपमा पूजा गर्दै आएका थिए । २०५५ सालमा स्थानीय भक्तजन तथा नेपाल सरकारको सहयोगमा पक्की मन्दिर निर्माण गरिएको स्थानीय मदन थपलियाले बताए ।
पूराणको पूर्व सन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा गोल्धाप गाविस सचिव बुद्धिप्रसाद पौडेल, रेखा शिबु, होमनाथ दाहाल, शिव कटुवाल, डम्बरसिंह शिबु, पूराण आयोजक समितिका सापकोटा, मन्दिर समितिका अध्यक्ष ओली लगायतले मन्दिरलाई चाँडै पूर्वकै पशुपतिनाथ बनाउन थालिएको बताए । तेस्रो पटक आयोजना गरिएको पूराणले धर्माबलम्बीको आगमन ब ढाउने र मन्दिरको संरचना व्यवस्थित गर्न सहयोग पुग्ने आशा गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २२ गते शनिबार