सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा ढकाल



काठमाडौं ।

अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सह-सचिव निर्मल ढकाललाई दिएको छ ।

ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकको रूपमा कार्यरत थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १५ गते मंगलबार