राष्ट्रियसभा सदस्यमा लुम्बिनी प्रदेशबाट गुल्मीकी रामकुमारी झांक्री पनि निर्वाचित भएकी छिन् । झांक्रीले ६३०३ मतभार प्राप्त गरी विजयी भएकी हुन् ।
नेकपा एमालेबाट महिला समूहतर्फ उम्मेद्वार बनेकी झाँक्रीले उनका प्रतिसपर्धी नेपाली कम्युनिष्ट पार्टीकी दुुर्गा कुमारी भण्डारीलाई पराजित गरिन् । राष्ट्रिय जनमोर्चाको तर्फबाट महिला समूहमा पद्मा पण्डित पनि चुुनावी मैदानमा होमिएकी थिइन् ।
प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार









प्रतिक्रिया दिनुहोस्