३९१ जना महिला मैदानमा



आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ३९१ जना महिलाले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार भएको मनोनयन दर्ताका क्रममा सो संख्यामा महिला उम्मेदवार कायम भएको निर्वाचन आयोगले जनाएको छ।

विभिन्न राजनीतिक दलले महिलालाई उम्मेदवार बनाएका छन्। जम्मा ३ हजार ४२८ जनाले उम्मेदवारी दर्ता गरेकोमा पुरुष ३ हजार ३७ जना छन्।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार