सुर्खेत-२ मा रास्वपाका सापकोटाले गराए उम्मेदवारी दर्ता



आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्ववा) का रमेशकुमार सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।

सुर्खेत जिल्ला सभापति सपाकोटाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनी पहिलो पटक प्रतिनितसभा निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार