काठमाडौं ।
सल्यानबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार बनेकी अनिसा नेपालीले उम्मेदवारको मनोनयन दर्ता गराएकी छन् ।
जिल्ला अदालत परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर अनिसाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्