बालेनले झापा ५ मा गरे उम्मेदवारी दर्ता



झापा ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले झापा ५ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनय दर्ता गराएका छन् ।  दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।

शाह हजारौं समर्थकसहतित उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार