काठमाडौँ ।
स्वतन्त्र उम्मेदवार अधिवक्ता कमल कोइरालाले गराए काठमाडौँ १ मा पहिलो उम्मेदवारी दर्ता गराएका छन् । उनले बिहान ११ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।
आज देशभरका निर्वाचन केन्द्रमा उम्मेदवारको मनोनयन भइरहेको छ ।
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्