पूर्वगृहमन्त्री लेखकलाई महाराजगञ्ज २ नं गणमा राखियाे



काठमाडौँ ।

पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी २ नं गण महाराजगञ्जमा राखेको छ । उनलाई आज बिहान भक्तपुरको कटुञ्जेस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो ।

उनलाई २ नं गण महाराजगञ्जमा राखिएको पारिवारिक स्रोतले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १४ गते शनिबार