
सुर्खेत – कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का महेन्द्रबहादुर शाही विजयी भएका छन् ।
उनी ११ हजार ३३८ मतसहित निर्वाचित भएका कालिकोटका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले रातोपाटीलाई बताए । यहाँ नेकपा एमालेका नगिन्द्र शाही निकटम प्रतिद्वन्द्वी बने । नगिन्द्रले १० हजार ३ सय ५२ मत ल्याए । त्यस्तै नेपाली कांग्रेसले हर्षबहादुर शाहीले ७ हजार १३३ मत पाए ।
प्रकाशित मिति : २०८२ फागुन २३ गते शनिबार









प्रतिक्रिया दिनुहोस्