
दैलेख – क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रविन्द्रराज शर्मालाई उनले ५७६ मतान्तरले पराजित गरेकी हुन् ।
थापाले १२ हजार ३७२ मत प्राप्त गरिन् भने शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : २०८२ फागुन २३ गते शनिबार









प्रतिक्रिया दिनुहोस्