विराटनगरमा बालेनका समर्थक, आफ्नो पक्षमा माहोल बनाउदै



विराटनगर – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह चुनावी अभियानको क्रममा मोरङ पुगेका छन् ।

आज बिहान विराटनगरमा उनले समर्थकसँग छलफल गरेका हुन् । सो क्रममा उनीलाई समर्थकबाट घेरिएका थिए ।

झापा–५ का उम्मेदवार समेत रहेका शाह आफ्ना उम्मेदवारको पक्षमा माहोल बनाउन देश दौडाहामा छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २१ गते बुधबार