मितेरी पार्टीकी काठमाडौं–१० की उम्मेदवार सुमित्रा बस्नेतको उम्मेदवारी खारेज



काठमाडौं : काठमाडौं–१० बाट उम्मेदवार रहेकी सुमित्रा बस्नेतको उम्मेदवारी खारेज भएको छ। कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको उजुरी छानबिन गर्दा प्रमाणित भएपछि उनको उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृत अमृतकाकुमारी शर्माले जानकारी दिइन्।

बस्नेत मितेरी पार्टीबाट उम्मेदवार बनेकी थिइन्।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार