राप्रपाका रवीन्द्र मिश्रले गरे काठमाडौं-१ मा उम्मेदवारी दर्ता



काठमाडौं ।

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं -१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले केहीबेरअघि उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी यसअघि पनि दुईप टकसम्म यही क्षेत्रबाट उम्मेदवार बनेर झिनो मतान्तरले पराजित भएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार