कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा तीन जनाकाे स्वतन्त्र उम्मेदवारी



कैलाली

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा तीन जनाको स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। नेपाली काँग्रेसबाट सक्रिय राजनीतिबाट राजिनामा दिएका प्यारेलाल राना, बासुदेव पाण्डे र जनकराज पाठकले स्वतन्त्रमा उम्मेदवारी दिएका हुन् ।

प्यारेलाल रानाले प्रतिनिधि नैनबहादुर बडायकमार्फत उम्मेदवारी गराएका थिए । अन्य दुई स्वयम मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर दर्ता गराएका हुन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार