स्वतन्त्र उम्मेदवार कोइरालाले गराए काठमाडौँ १ मा उम्मेदवारी दर्ता



काठमाडौँ ।

स्वतन्त्र उम्मेदवार अधिवक्ता कमल कोइरालाले गराए काठमाडौँ १ मा पहिलो उम्मेदवारी दर्ता गराएका छन् । उनले बिहान ११ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।

आज देशभरका निर्वाचन केन्द्रमा उम्मेदवारको मनोनयन भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार