गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड



गोरखा ।

गोरखा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रकाशचन्द्र परियारको गाडीमा तोडफोड भएको छ।गाडीमा कसले तोडफोड गर्‍यो भन्ने एकिन हुन सकेको छैन। तोडफोडबाट गाडीको सिसा फुटेको छ।

रास्वपा नेतृ ज्वाला संग्रौलाले सामाजिक संजालमा उक्त गाडीको फोटो राख्दै दोषिलाई कडा कारबाही हुनुपर्ने बताएकी छिन्।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार