आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस



आज माघ २ गते २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। विसं १९९० माघ २ गते गएको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउने गरिएको  हो।

यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो। विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट पनि ठुलो मात्रामा जनधन क्षति भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार