भूमि विधेयक प्रतिनिधिसभामा पेस



काठमाडौँ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बिहीबार फरकमतसहित पारित ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा पेस भएको छ ।

समिति सभापति कुसुमदेवी थापाले शुक्रबार विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेकी हुन् । समितिले प्रतिवेदन पारित गर्ने वेलामा प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले फरक मत राखेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ ६ गते शुक्रबार