19 July 2024  |   शुक्रबार, साउन ४, २०८१

४५ सय मिटरमा याक पालेर गजब आम्दानी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन ३०, २०८०  

समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङमा मिक्वाखोला गाउँपालिका—५ लोदेन खर्कमा रहेको याक। उच्च हिमाली क्षेत्रका समुदायको प्रमुख आम्दानीको स्रोत याक पालन हो।

दूध, घ्यु, छुर्फी र मासुका लागि याक पालन गदैआएका छन्। एउटा याकको एक लाखदेखि एक लाख ३० हजार रुपैयाँसम्ममा खरिद बिक्री हुने स्थानीयको भनाइ रहेको छ। तस्बिर : दिलकुमार लिम्बू/रासस

प्रकाशित मितिः मङ्लबार, साउन ३०, २०८०     7:33:01 AM  |