बैजनाथमा ४०० मत गन्दा कांग्रेसको अग्रता कायमै



बाँकेको बैजनाथ गाउँपालिकामा अध्यक्ष पदको मतगणना अपडेट

नेपाली कांग्रेसका प्रकाशबहादुर शाहीः १६६
एमालेका घननाथ खनालः ११६
माओवादीका युगान्त शाह: ४८

उपाध्यक्ष पदको मतगणना अपडेट

नेपाली कांग्रेस निर्मला रोकायः १५२
नेकपा एमाले प्रेम पूर्ण योगीः १२०

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ३१ गते शनिबार