कोहलपुर ।
तीन सातादेखि उठ्न नसकेको कोहलपुर बजार क्षेत्रको फोहोर उठाएर युवाहरुले कोहलपुर नगरपालिका अगाडी फालिदिएका छन् ।
फोहोर थुप्रिदैं जाँदा बजार नै दुर्गन्धित बन्दै जान थालेपछि युवाहरुले बजारभरी छरिएको फोहोर उठाएर कोहलपुरको गेटमा फालिदिएका हुन् ।
कोहलपुर बजारमा थुप्रिएको फोहोर सामाजिक संजालमा भाइरल भएपछि कोहलपुरको बेइज्जत भयो भन्दै अर्जुनजंग शाह नेतृत्वको टोलीले सरसफाई गरिदिएको थियो ।
प्रकाशित मिति : २०७८ चैत ८ गते मंगलबार















प्रतिक्रिया दिनुहोस्