पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध



सुर्खेत । वर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

कर्णाली राजमार्गको राकमकर्णाली–जितेगडा खण्डको दुई स्थानमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक २ गते मंगलबार