राष्ट्रपतिलाई सर्वाेच्चको परमादेश- देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्नू



काठमाडाैं

सर्वाेच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परामदेश जारी गरेको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार २८ गते सोमबार