9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या,

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार ९, २०७८  

काठमाण्डाै – नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । बुधवार बिहानैदेखि काठमाण्डाैसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ । तर, के कारण समस्या देखिएको भन्ने थाहा भएको छैन । मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही मर्कामा परेका छन् । यसअघि पनि बेला बेलामा टलिकमको सेवामा समस्या हुने गरे पनि मर्मत पछि फेरि सेवा सुरु गरेको थियो ।उज्यालो

प्रकाशित मितिः बुधबार, असार ९, २०७८     8:46:47 AM  |