21 June 2021  |   सोमवार, असार ७, २०७८

अनिश्चित गर्भाधान रोक्ने घरेलु उपाय

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ २६, २०७८  

१. निमको तेल : निमको तेलमा शुक्राणु नाशक शक्ति हुन्छ । सम्भोग गर्नु पूर्व यसको प्रयोग गर्नाले गर्भाधान हुने सम्भावना कम हुन्छ ।
२. सिधे नुन : सम्भोग गर्नुपूर्व तिलको तेलमा मिलाएको सिधे नुनको लेप योनीमा राख्नाले गर्भ रहँदैन ।

३. मेवाको वियाँ : रिलेसनको समय मेवाको वियाँ सेवन गर्नाले गर्भाधान हुने सम्भावना कम हुन्छ । साथै यसको सेवनले गर्भपतन समेत हुन सक्छ ।

४. खुर्पानी : हरेक दिन एक कप पानीमा २ वटा खुर्पानी मिलाएर सेवन गर्नाले गर्भ रहने सम्भावना निक्कै कम हुन्छ ।

५. कपास : कपासको जरा पानीमा उमालेर सेवन गर्नाले अक्सीटोसीनको लेवल शरीरमा बढ्छ । जसले गर्भाधान हुनबाट रोक्छ ।

६. पिप्पली : सम्भोगको समयमा पिप्पलीको बियाँको पाउडर दुधसँग मिलाएर खानाले गर्भाधानबाट बच्न सकिन्छ ।

प्रकाशित मितिः बुधबार, जेष्ठ २६, २०७८     1:56:55 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *