16 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

बौद्धस्थित नयाँ बस्तीमा बोरामा शव फेला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ २५, २०७८  

काठमाडौं । काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा बोरामा शव भेटिएको छ । बोरामा पोको बनाएर फालेको अवस्थामा शव फेला परेको खबर आएपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ ।

हत्या गरेर शव फालेको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंका (प्रवक्ता) एसपी रमेश बस्नेतले बताए । अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गरिने एसपी बस्नेतले जानकारी दिएका छन् ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ २५, २०७८     9:55:18 AM  |