29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८  

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको आयव्यय विवरणको अनुमान प्रस्तुत गरेका हुन् ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८     6:50:35 PM  |