17 May 2021  |   सोमवार, जेष्ठ ३, २०७८

सुपर लिगमा धनगढी एफसी र काठमाण्डौ रेजर्स खेल्दै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७८  

काठमाण्डाै / नेपाल सुपर लिग फुटबल अन्तर्गत आज धनगढी एफसी र काठमाण्डौ रेजर्स खेल्दैछन् । खेल दिउँसो तीन बजे दशरथ रंगशालामा सुरु हुनेछ । धनगढीले पहिलो खेल हारेको थियो भने काठमाण्डौले पहिलो खेलमा ललितपुरलाई हराउँदै तीन अङ्क बटुल्न सफल भएको थियो । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ हात पार्नेछ भने दोस्रो हुनेले १५ लाख रुपैयाँ हात पार्नेछ । यस्तै ६ जना उत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ पाउनेछन् भने म्यान अफ दि म्याच र उदयमान खेलाडीले क्रमश २५ र १० हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७८     9:03:51 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *